पिपलचोक, विराटनगर, नेपाल
सम्पर्क गर्नुहोस्श्रीलक्ष्मीनारायण संस्कृत गुरुकुलम् विराटनगरको पवित्र भूमिमा स्थापित एक प्राचीन र आधुनिक शिक्षाको संगम स्थल हो। यहाँ वेद, व्याकरण, ज्योतिष र आधुनिक विषयहरूको शिक्षा प्रदान गरिन्छ।
हाम्रो उद्देश्य समाजमा नैतिकवान्, चरित्रवान् र विद्वान् नागरिकहरू उत्पादन गर्नु हो। गुरुकुलमा विद्यार्थीहरूलाई निःशुल्क आवास र भोजनको व्यवस्था सहित उच्चस्तरीय शिक्षा प्रदान गरिन्छ।
शुक्लयजुर्वेद एवं व्याकरण विशेषज्ञ
ज्योतिष शास्त्र
आधुनिक शिक्षा विभाग
गुरुकुलमा हाल विभिन्न जिल्लाबाट आएका बटुकहरू अध्ययनरत छन्। उनीहरूको दिनचर्या बिहान ४:०० बजे जागरणबाट सुरु हुन्छ।
नित्य कर्म
वेदाध्ययन
शारीरिक विकास
पिपलचोक, विराटनगर, नेपाल
+977 9817927029
info@lnsgurukulam.edu.np